सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal
काठमाडौं । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.