शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार

काठमाडौं। विगत ४ दिन देखि किष्ट शिक्षण अस्पतालमा उपचार गराईरहनु भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै जोशीको फाइब्रो ब्रोकिएक्टेसिस र युरिन ईन्फेक्सनको उपचारका लागि एन्टिबायोटिक्स सुरु गरिसकिएको जनाएको छ। गत २४ घण्टा देखि वहाँको मुटुको चालमा सुधार आएको र समग्र स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us