नागरिक उड्डयन प्राधिकरणमा २५ जनालाई जागिर खुल्यो (सुचना सहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, तह सातौँ, वरिष्ठ अधिकृतसहित २५ जना कर्मचारी माग गरेको हो ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी बढीमा एक वर्षका लागि करारमा कर्मचारी मागिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us