काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) धनराज खतिवडा मृत अवस्थामा फेला परेका छन् ।
भोजपुर घर भएका उनी ब्यारेकमा डोरीको पासो लगाएर झृुण्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।