आज संघिय संसदको राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

संसद सचिवालयका अनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल हुनेछ । सो बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us