एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भोलि (बुधबार) पोलिटब्युरो बैठक र पर्सि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

महासचिव घनश्याम भुसालले पार्टी कार्यालय आलोकनगरमा पोलिटब्यूरो र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us