आज सुनचाँदी शुक्रबारकै मूल्यमा

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन चाँदीकै मूल्य स्थिर छ । गएको तीन दिन लगातार घटेको सुनको मूल्य आज शुक्रबारकै मूल्यमा कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुज प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us