काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदी प्रति तोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।