शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश दिएकोछ ।

न्यायाधीश नहकुल सुवेदीको एजलासले बिहीबार उक्त आदेश गरेको हो ।

गत चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न अदालतले आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us