काठमाडौं। आज बिहान पेप्सीकोलामा बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका(६ घर भएका ३२ वर्षीय कमल आले मगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आले मगर रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।र आइतबार बिहान दुर्घटना हुँदा भएको थियो। मृत्यु हुनेहरूमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका ६ घर भएका ३२ वर्षीय कमल आले मगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आले मगर रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।