प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान बस्दैछ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आज पनि त्यसमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् । आज पनि सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले बोल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us