सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.