आज थप १३ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार कोरोनाको संक्रमणबाट २५ जना मुक्त भएका छन्

हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us