भरतपुरकाे मेयरमा माओवादी केन्द्रकी दाहाल र उपमेयरमा कांग्रेसक अधिकारीद्वारा उम्मेदवारी दर्ता

चितवन । भरतपुर महानगरपालिकामा  वर्तमान मेयर रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (माओवादी केन्द्रकी) नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएकाे  हाे ।

निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । गठबन्धनकै साझा उम्मेदवारको रुपमा कांग्रेसका चित्रसेन अधिकारीले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *