काठमाडौं। विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ४४ बिलियन डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् ।
उनले केहि समय अघि ट्वीटरको नौं प्रतिशत सेयर किनेका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्पनीको मूल्य ५४।२० डलर प्रति शेयरको हिसाबले लगाइएको छ ।
मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।