लुम्बिनी मेडिकल कलेजको पाँच तलाबाट हाम फाल्दा एक बिरामी को मृत्यु

काठमाडौं। लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत एक बिरामी पाँच तलाबाट हाम फालेका छन्। उनको घटनास्थलमै मृत्यु भएको छ।पाल्पाको रामपुर ७ कठानका एक बिरामी अस्पतालको पाँचौं तलाबाट हाम फालेका हुन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार लडेर घाइते भएका ती बिरामीले मंगलबार राती अस्पतालको पाँच तलाबाट हाम फालेका हुन्। घरनजिकै नालीमा वैशाख ९ गते लडेर घाइते भएका ४२ ती व्यक्तिको उपचारपछि सुधार भइरहेको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us