जेनजी आन्दोलन : घाइते भेट्न अस्पताल जाँदै विद्या भण्डारी

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् ।

उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे भण्डारी प्रहरी अस्पताल जान लागकी हुन् ।
गत २३-२४ भदौको जेनजी आन्दोलनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *