२४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनामा कोरोना भाइरसको संक्रमण कोभिड पुष्टि भएको छ । यस अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५५ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या २ सय ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us