युवक मृत अवस्थामा फेला

काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित नाइन इलेभन होटेलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५, निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय रहेका छन् ।

पाण्डेय गए राति साथीहरूसँग सोही होटेलमा सुतेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us