मंगलबारबाट सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

सोमबार विभागले सार्वजनिक सूचना जारीस् गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको कारवाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले चैत १ देखि अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । अर्को सूचना नभएसम्मका लागि आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us