कस्तो रहला आज देशभरको मौसम ?

facebook sharing button
twitter sharing button
sharethis sharing button

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यूनचापीय प्रणाली  र  भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका भूभागमा थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ।

राती शुक्रवार राती देशको पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us