निश्चल ढुङ्गेल
विडम्वना शिक्षाको ज्योतिलाई
तिलान्जली दिने मार्ग दर्शक नै शिक्षक हुन्
तर आजको दिनमा शिक्षक लाइ नकारात्मक एवं
सकारात्मक पक्षले निहाल्ने एवम् विश्लेषण गर्ने गरेको पाइन्छ,
शिक्षा कुनै भट्टीमा आर्जन गर्ने वस्तु होइन
यो समाजमा समाजिकिकरणको सिद्धान्त लाइ आत्मसात् गरेर दिने दिक्षा हो
जसको माध्यमबाट
देशमा होनहार योद्धाहरूको जन्मसिद्ध उद्देश्यहरुले
पुर्ण रुपको अवधारणा पद्दतिलाई आत्मसाथ गर्दछ ।
त्यसैले शिक्षक र विद्यार्थीबीचको सम्बन्धमा दरार नआओस्
जसले दुवै पक्षको चौतर्फी विकासमा रोकावट नहोस्
शिक्षकलाई आदर गरौँ
विद्यार्थी को भविष्य उज्वल बनाऔँ
आजका पालुवा भोलि देशका कर्णधार हुन ।
बालकोट २
सुर्यविनायक नगरपालिका, भक्तपुर