मलंगवा नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसका नवल यादबसहित प्यानल नै विजयी

सर्लाही । सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादबसहित प्यानल नै विजयी भएको छ।

४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । त्यहाँ वडाध्यक्षको उम्मेदवार दुईजना मात्र थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *