बझाङमा एमाले हराउँदै समाजवादीको प्यानल नै वडामा विजयी

काठमाडौं। सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)ले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो।

एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले ४ सय ४० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत मात्रै प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *