काठमाडौं । दोलखाका ९ स्थानीय तहका ९ वटा वडाका मत परिणम सार्वजनिक भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३र३ वटा वडामा विजयी हासिल गरेका छन् ।
एमालेले कालिञ्चोक गाउँपालिका–१, तामाकोशी गाउँपालिका–१ र बैत्यश्वर गाउँपालिका–१ मा विजयी भएको छ । माओवादीले जिरी नगरपालिकाको २ र ३, गौरीशंकर गाउँपालिकाको १ नम्बर वडामा विजयी भएको छ ।
कांग्रेसले भीमेश्वर नगरपालिको–१ र जिरी नगरपालिकाको–१ वडामा विजयी भएको छ । नेकपा एकीकृत समाजवादी मेलङ गाउँपालिका–२ मा विजयी भएको छ ।