संसद बैठक अन्त्य गर्न मन्त्रीपरिषद्को सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

अन्त्य गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । केही बेरमा राष्ट्रपति कार्यालयले चालु अधिवेशन अन्त्यको विज्ञप्ति निकाल्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us