काठमाडौं महानगरपालिकामा बालेन शाहकै अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। 

अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहनुभएको छ । 

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झर्नुभएको छ ।  साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना  सिंहको मत १९ हजार ९१० रहेको छ । स्थापितले १९ हजार ८५० मत पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us