बालेनले कटाए ४० हजार मत, स्थापित तेस्रो

काठमाडौं। काठमाडौंमा महानगरपालिकाको अहिलेसम्म १ लाख १२ हजार १ सय २७ वटा मतगणना गरिएको छ । काठमाडौं मेयर पदका उम्मेदवार बालेन्द्र साह (बालेन) पछिल्लो तथ्यांक अनुसार ४० हजार ३ मत पाएका छन् ।

बालेनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मतले पछ्याइरहेकी छिन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us