नीति तथा कार्यक्रमको बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं। सरकारले यही जेठ १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ। नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us