आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us