नेपालगन्जको भेरी अस्पताल देशभरकै उत्कृष्ट संघीय अस्पताल

काठमाडौं । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पताल देशभरकै उत्कृष्ट संघीय अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड ९एमएसएस०मा ६७ अंक ल्याएर भेरी अस्पताल उत्कृष्ट संघीय अस्पताल बनेको हो ।

मन्त्रालयले हरेक बर्ष देशभरका केन्द्रीय अस्पतालहरुको सेवाको गुणस्तरलाई लिएर एमएसएस स्कोर निर्धारण गर्ने गरेको छ । अस्पतालहरूको वर्षमा यसअघि अघिल्लो मूल्यांकनमा पनि भेरी अस्पताल ६१ अंकसहित उत्कृष्ट केन्द्रीय अस्पताल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *