१२ कक्षाको परीक्षा समय परिवर्तन

काठमाडौं। जेठ १६ गतेदेखि सुरु हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि हुने भनेको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो । विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us