आर्यन खानले पाए ड्रग्स प्रकरणमा सफाइ

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले ड्रग्स प्रकरणमा सफाइ पाएका छन्। आर्यन खान गत वर्ष ड्रग अन क्रुज मुद्दामा पक्राउ परेका थिए । आर्यन सन् २०२१ को अक्टोबरमा मुम्बई क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । २६ दिन लामो हिरासत बसाइपछि बम्बई उच्च अदालतले उनलाई अक्टोबर २४ मा जमानत दिएको थियो ।

लागूऔषध नियन्त्रण ब्यूरो ९एनसीबी०ले आर्यन खानलाई क्लिन चिट दिएको हो । एनसीबीले दायर गरेको आरोप पत्रमा आर्यन खानबाहेक चार जनाको नाम समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us