सरकारले शहरी गरिबलाई अपार्टमेन्ट उपलब्ध गराउने

काठमाडौं । सरकारले शहरी गरिबलाई अपार्टमेन्ट उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था गर्न लागेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

यसअघि पनि सरकारले शहरी गरीबलाई अपार्टमेन्ट उपलब्ध गराउने भने पनि शहरी गरीबको पहिचान नहुँदा यो व्यवस्था गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us