आज सुनचाँदीको भाउमा सामान्य बृद्धि

काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us