प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेस

काठमाडौं। प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पेस गर्नु भएको हो।

यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्यायको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो । गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us