सुनको मूल्य ६ सय रुपैँयाले घट्यो

काठमाडौं। आज छापावाल सुनको मूल्य ६ सय रुपैँयाले घटेको छ । गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ १५ रुपैँयाले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us