काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज बसेको कार्यपालिका बैठकमा बोल्दै डेढ वर्षभित्र काठमाडौं महानगरभित्रमा विद्युतका तारहरू अन्डरग्राउन्ड गर्ने बताउनु भएको छ।
यसअघि, मेयर साहले प्रत्येक सोमबार काठमाडौंको विकासका लागि विद्युत् प्राधिकरण, उपत्यका खानेपानी लिमिटेड, सडक विभाग लगायतका निकायसँग प्रत्येक सोमबार समन्वयात्मक बैठक बस्ने घोषणा गर्नु भएको थियो ।