काठमाडौं। आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य १५०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कायम भएको छ ।