५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । ।

आज तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *