नेकपा एसको पोलिटब्युरो बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोको बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने र पोलिटब्युरो सदस्यहरूले निर्वाचनको समीक्षा पनि गर्न सक्ने उहाँले बताउनुभयो । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us