वामदेव गौतम बालकोटमा

काठमाडौं । नेकपा एकता एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको छ । गौतम केहीबेर अगाडि ओली निवास बालकोट पुग्नुभएको हो ।

एमाले छाडेपछि गौतम पहिलो पटक कम्युनिस्ट पार्टीको एकताको अभियान आगाडि बढाउने बताएर बालकोट जानु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us