नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।  केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । 

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो । ।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us