नागरिकता विधेयक दर्ता गराउने सरकारको तयारी

काठमाडौं । सरकारले नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।  आज बस्ने प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने छ ।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । 

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us