माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत जांदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भोलि शुक्रबार भारतको नयाँ दिल्ली भारत जानुहुने भएको छ ।

उहाँ एउटा राजनीतिक सम्मेलनमा सहभागी हुन जान लाग्नुभएको उहाँको सचिवालय स्रोतले जानकारी दिएको छ । दिल्लीमा दाहालले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने या नगर्ने भन्नेबारे भने केही खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *