शुक्रबार नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । शुक्रबार नेप्से ७.९३ अंक (०.४० प्रतिशत) ले बढेर २००९.४६ अंकमा बन्द भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयो ।

बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त जीवन बीमा समूहसहति लगानी कोष उपसूचकमा वृद्धि भएको छ । लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *