नेकपा एसको जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिन लागेको छ । स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिन लागेको हो।

आज बिहान ११ बजे अर्पण ब्याङ्क्वेट बानेश्वरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिनुहुने छ बताइएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us