चलचित्र विकास बोर्डका अध्यक्ष केसीद्वारा पदभार ग्रहण

काठमाडौं। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज बिहान बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

उहाँ बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *