सशस्त्रले माग्यो चिकित्सक र स्टाफ नर्स

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी  नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ। 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो।  साउन १३ गतेदेखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *