२४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us